मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक
काठमाडौँ | सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। सरकारले संवैधानिक परिषद् पहिलो संशोधन...