काठमाडौँ | झापामा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो शिवसताक्षी नगरपालिका- १० र ७ को सीमा क्षेत्रमा पर्ने टेक्रास्थित माईखोलाले बगाउँदा एकजना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा...