नेपाल भित्र्याइन्थ्यो अवैध हतियार: सीमा हुँदै सक्रिय गिरोहका मुख्य व्यक्ति पक्राउ
काठमाडौं । भारत हुँदै नेपालमा साना हतियार तस्करी गर्ने समूहका एक नाइके पक्राउ परेका छन् । प्रहरीको विशेष ब्युरोको टोलीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । दुई दिनअघि नै...