धेरै संविधान बन्नु राम्रो होइन, सडक, पुल, विद्यालय, अस्पताल धेरै बन्ने कुरा राम्रो हो : गृहमन्त्री लेखक
काठमाडौँ | गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषयक उद्घाटन समारोहमा मन्त्री लेखकले भने, ‘द्वन्द्वको प्रकृति फरक...