काठमाडौँ | रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । खनाल २७ हजार ७११ मत सहित...