समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त
काठमाडौँ | प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले समानुपातिकको इलाम–१ र गोरखा–१ को गणना भइरहेको भन्दै त्यो सकिने बित्तिकै अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको...