काठमाडौँ | गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशूली नदी किनारमा एक महिलाको शव भेटिएको छ । नुवाकोट विदुर नगरपालिका–८ की ५१ वर्षीय उमादेवी भट्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक...