काठमाडौँ | पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान करिब सवा २ बजेतिर विएए १५८२ नम्बरको कार फेवातालमा...