जेठ ११, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार ठूलो दलको नेताका हैसियतले संसदमा रहेका दलहरुलाई सहयोगका लागि पत्र पठाउने भएका...