वाम गठबन्धनको प्रदेश सरकारको आकार- चारदेखि ११ सदस्यीय मन्त्रिपरिषद्
माघ १२, काठमाडौँ । एमाले र माओवादी केन्द्रले प्रदेश सभा सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी प्रदेश मन्त्रिपरिषद् बनाउने आन्तरिक सहमति गरेका छन् ।राष्ट्रिय सभामा उम्मेदवारी दर्तालगत्तै वाम गठबन्धन कार्यदलले...