खाडी र मलेसियाको रोजगार भिसा लिएका तर श्रमस्वीकृति नपाएकालाई पर्यटक भिसामा जान दिने कि नदिने ?
पुष २०, काठमाडौं | एउटा मुलुकको रोजगार भिसा अवधि कायम रहेको तर श्रमस्वीकृति नलिएको व्यक्तिलाई भिजिट भिसामा प्रस्थान अनुमति दिने कि नदिने भन्ने विषयमा अध्यागमन विभागले एकै दिन फरक–फरक परिपत्र...