पुस २९, काठमाडौँ | नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका...