मङ्सिर २६, काठमाडौँ | गरुंगो मन, मलिन अनुहार अनि, टिलपिल आँखा । केहीबेर यताउती हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, 'अब म राजनीतिक प्रतिस्पर्धामा छैन।' पौडेलको घोषणापछि बोहोराटारस्थित उनको निवासमा शनिबार...