यही महिनाको अन्त्यमा बंगलादेशका राष्ट्रपति नेपाल आउने
कात्तिक १४, काठमाडौँ | बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् ।
उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र...