Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तीन अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ६, काठमाडौँ | नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु गर्ने भएका छन् ।

कुवेतको जजिरा एयरवेज तथा भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएका हुन् ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ । त्यस्तै, भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकारणले जनाएको छ ।

प्राधिकरका अनुसार स्पाइस जेट र जजिराले मंसिर पहिलो हप्तादेखि नेपालमा उडान गर्नेछन्   ।

- यो समाचार आर्थिक अभियानमा हिमा विकले लेखेकी छिन् ।