सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
काठमाडौँ | जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ...