निजामती विधेयकमा ‘कुलिङ पिरियड’ हटाउनेबारे मन्त्रिपरिषदमा छलफल
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानबारे मन्त्रिपरिषद बैठकमा छलफल भएको छ। विधेयकको प्रारम्भिक मस्यौदामा कुलिङ पिरियड समावेश गरिएको भए पनि यसबारे वैकल्पिक दृष्टिकोणबाट छलफल गरिएको...