शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल
काठमाडौँ | विभिन्न माग राखेर सामुदायिक विद्यालयका शिक्षकहरू १४ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । नियमित शैक्षिक कार्यतालिका अनुसार मंगलबारदेखि देशभर भर्ना अभियान शुरू हुनु पर्ने हो । तर,...