‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठी, प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारी सहभागी
काठमाडौँ । जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले यहाँ अयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी सुरु भएको छ । कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)...