डा. निकोलस भुसाललाई बयानका लागी आज अदालत पेस गरिँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिचेको आरोपमा पक्राउ परेका डा निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ । उनीबिरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा...