काठमाडौँ | नेकपा (एमाले) लाई व्यवसायी मीनबहादुर गुरुङले दान दिएको १० रोपनी १४ आना जग्गाको विरुद्धमा परेको रिटमा सुनुवाइ जारी रहेको छ । गत शुक्रबार (मंसिर २८ गते) सर्वोच्च अदालतका...