एमालेलाई जग्गादान विरुद्धको रिट ‘हेर्न नमिल्ने’ मा
काठमाडौं | एमालेलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा राखिएको छ। रिटको सुनुवाइ सोमबार सर्वोच्चका अदालतका न्यायाधीशहरू न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको...