रविविरुद्ध छानबिन समितिको माग गर्दै कांग्रेसले गर्यो राष्ट्रियसभाको बैठक पनि अवरोध
जेठ १, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक पनि अवरोध गरेको छ।
सरकारको नीति तथा कार्यक्रम आज राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा पेस गरेपछि धन्यवाद दिनको लागि बसेको...