समितिसमक्ष छविलालको बयान : रकम कसरी आयो भन्नेबारे गोरखा मिडियाको बोर्ड बैठकमा सल्लाह भएन(बयानको पूर्णपाठ)
असोज ४, काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा गोरखा मिडिया प्रालिका तत्कालीन सेयर होल्डर तथा पूर्वडीआईजी छविलाल जोशीले सहकारीको रकमबारे आफू...