इलाम २ ताजा नतिजा: स्वतन्त्रका उम्मेदवारले एकाएक घटाए मतान्तर (ताजा अपडेट)
वैशाख १७, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङ सबैभन्दा बढी मत पाएर अग्र स्थानमा छन् भने पछिल्लो परिणाम अनुसार डकेन्द्रसिंह थेगिम लिम्बूले...