साउन २९, काठमाडौं | नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्।
मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा...