पोखरेललाई दुई दिन एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब
असार १०, काठमाडौं | गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ।
५६ वर्षे उमेर हदका कारण एआइजी उमेशराज जोशीले अवकाश पाउनुअघि नै दुई...