नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ प्यानल सहित निर्वाचित भएका छन्। आइतबार सम्पन्न संघको निर्वाचनमा खत्रीले ३४७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पछि पार्दै...