काठमाडौँ | नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा...