कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने
चैत १८, काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पर्सि मंगलबार विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री...