चैत २८, विराटनगर । कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान...