उपप्रधानमन्त्री सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताए
काठमाडौँ | उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताउनु भएको छ । चाडबाड नजिकिएसँगै बजारका कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै...