उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ: मन्त्री बस्नेत
वैशाख २६, काठमाडौं | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताउनुभएको छ । एकता व्यापार सङ्घले आज यहाँ आयोजना गरेको ‘बृहत निःशुल्क...