रास्वपाको अनुशासन समितिले ढाकामाथि छानबिन सक्यो, आजै प्रतिवेदन बुझाउने
चैत २८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि पार्टीको अनुशासन समितिले छानबिन सकेको छ । व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादबारे हतारमा छानबिन गरेर आजै प्रतिवेदन बुझाउन लागिएको हो...