काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि आइतबारका लागि पार्टी सचिवालयको बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक वैशाख २० गते दिउँसो १२:३० बजे बस्न...