‘भ्रष्टाचार बिरुद्धको ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त प्रधानमन्त्री ज्यु?’-सांसद साह
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम साहले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै नबिर्सने दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले...