सरकारको कामप्रति विरोध र समर्थन दुवै गर्छौँ, चुप बस्दैनौँ : हर्क साम्पाङ
काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले गरेका कामलाई नजिकबाट नियालिरहेको बताएका छन् । सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले भनेका छन्, “सरकारले गरेका कामलाई हेरेर, बुझेर त्यसलाई...