काठमाडौँ | रौतहट–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका ऋषि धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। फागुन २१ मा सम्पन्न निर्वाचनका क्रममा धमलाले १२ लाख ६५ हजार खर्च...