निगमलाई निजीकरण गर्ने निर्णयमा ब्रेक !
पुस ६, काठमाडौँ | पर्यटन उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने बताएका छन्। आज न्यूरोडस्थित निगमको कार्यालय पुगेका आलेले निजीकरण नगर्ने घोषणा गरेका हुन्।
यसअघिको व्यवस्थापनले निगमलाई निजीकरण...