शेखरलाई झटारो ! अन्तिम समयमा आएर शशांकले गरे देउवालाई समर्थन !
मङ्सिर २८, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला सभापतिका उम्मेदवार शेखर कोइरालासँग टाढिएका छन्। शशांकले पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। प्रधानमन्त्री निवास...