कालीकोटको सबै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व
मंसिर १५, काठमाडौँ | कालीकोटको नौवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) ले नयाँ नेतृत्व चयन गरेको छ। माओवादीले स्थानीय तहहरूको प्रथम सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको हो।
खाँडाचक्र नगरपालिकाको अध्यक्षमा धनलाल...