केपी ओलीलाई कोरोना संक्रमण फैलाउने कार्य गरेको भनी कारवाहीको माग गर्दै प्रशासनमा उजुरी
माघ १६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ । सूर्यविनायक नगरपालिका...