माओवादी केन्द्रले बनायो एमसीसी अध्ययन कार्यदल
माघ ८, काठमाडौँ | नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बारेमा अध्ययन गरी सुझाव दिन कार्यदल बनाउने भएको छ। शनिवार बसेको माओवादी बैठकले कार्यदल बनाएर अध्ययन गर्ने...