माघ ९, काठमाडौँ | आज मध्यरातिदेखि राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि लागू हुँदैछ। यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि लागू हुन लागेको हो।
मौन अवधि सुरु हुनुभन्दा...