आठराई गाउँपालिकामा माओवादी केन्द्रकाे नेतृत्व सर्वसहमत
मंसिर १२, तेह्रथुम, न्युज कारखाना | नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्राे पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसहमत चयन गरेको छ । सम्मेलनले गणेश विमलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन...