2026-07-11 10:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशनमा नाराबाजी

2021-11-27

मंसिर ११, काठमाडौं। नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु भएको छ। बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो।

पदाधिकारी सहमतिमा चयन गर्ने तयारी भए पनि हालसम्म कुनै पनि पदमा सर्वसम्मत हुन सकेको छैन। औपचारिक रुपमा बन्द सत्र सुरु नभए पनि होटलबाहिर अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै कार्यकर्ताले नाराबाजी गरेका छन्। होटेल सेभेन स्टारबाहिर कार्यकर्ताले नाराबाजी गरेका हुन्।

एमालेको महाधिवेशनअघिको अन्तिम केन्द्रीय कमिटीको बैठकले पदाधिकारीमा सर्वसम्मत् नेतृत्व चयन गर्नको लागि केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मको संख्या थप्ने निर्णय गरेको छ। यसको लागि केन्द्रीय कमिटीले विधान पनि संशोधन गर्ने निर्णय गरिसकेको छ।

यो विधान संशोधनसँगै एमालेमा अब सर्वसम्मत् रुपमा नेतृत्व चयन हुने आँकलन गरिएको छ। नेताहरुले पनि त्यहीखालको प्रतिक्रिया दिईरहेका छन्। तर, भीम रावलले भने आफू अध्यक्षको उम्मेद्धवारबाट कुनैपनि हालतमा ब्याक नहुने प्रतिक्रिया दिईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस