सभापति देउवाद्वारा गैरेको निधनप्रति दुःख व्यक्त (विज्ञप्ति सहित)
वैशाख ३०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्टीका महाधिवेशन प्रतिनिधि गैरेको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा...