ओली र प्रचण्ड नेतृत्वको नेकपा बदर : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
फागुन २३, काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल 'प्रचण्ड' नेतृत्वमा रहेको नेपाल कम्य्युनिष्ट पार्टी (नेकपा) नाम राख्ने निर्वाचन आयोगको निर्णय बदर गरेर ऋषि कट्टेलको...