दुर्गा प्रसाईको ८ करोडको ‘वन पिस’ गाडीमा ओली सयर
कात्तिक ८, काठमाडौं | नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई स्वागत गर्न नेता कार्यकर्ता पुगेका थिए ।...