प्रधानमन्त्री ओलीद्वारा आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन
जेठ ८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी...